विवादपछि संखुवासभाको चिचिलामा मतगणना अवरुद्ध

नेपालभ्युज

विवादपछि संखुवासभाको चिचिलामा मतगणना अवरुद्ध

काठमाडौं। संखुवासभाको चिचिला गाउँपालिकामा विवाद भएपछि मतगणना अवरुद्ध भएको छ। नेपाली कांग्रेस र नेकपा मा‌ओवादीका कार्यकर्ताहरूबीच विवाद भएपछि मतगणना स्थगित भएको हो।

अहिलेसम्मको मतगणना अनुसार नेपाली कांग्रेसले ५०९, नेकपा माओवादीले ४१३ र नेकपा एमालेले २७५ मत ल्याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved