मतदान गर्दै मतदाता (तस्वीरहरू)

मतदान गर्दै मतदाता (तस्वीरहरू)

काठमाडौं। स्थानीय तहको निर्वाचनको मतदान जारी छ। बिहान ७ बजेदेखि शुरु मतदान साँझ ५ बजेसम्म चल्नेछ।

दिउँसो ३ बजेसम्म ४५ प्रतिशतभन्दा बढीले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ। कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भई जारी छ।

देशैभर मतदान जारी रहँदा ललितपुरका विभिन्न स्थानबाट नेपालभ्यूजका गोपेन राईविप्लव रेग्मीले संकलन गरेको केही तस्वीरहरू:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved