जनकपुर उपमहानगरपालिकामा बागी उम्मेदवार साहको अग्रता कायमै

नेपालभ्युज

जनकपुर उपमहानगरपालिकामा बागी उम्मेदवार साहको अग्रता कायमै

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका– १ मा सातसय मतगणना हुँदा बागी उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ।

मेयरका उम्मेदवार साहले सातसय मतगणना हुँदा २३२ मत प्राप्त गरेका छन्। नेकपाबाट मेयरमा उम्मेदवारी दिएका शिवशंकर साह हीराले ९५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ मत प्राप्त गरेका छन्।

हालसम्म भएको मतगणनामा लोसपाबाट उम्मेदवार बनेका मनोज कुमार चौधरीले ४१, जसपाका लालकिशोर साहले ३४ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले २७ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved