राप्रपा

कोशीमा सभामुख निर्वाचित विष्टलाई राप्रपाले कारबाही गर्ने

काठमाडौं । कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित अम्बरबहादुर विष्टलाई राप्रपाले कारबाही गर्ने भएको छ । राप्रपाको तर्फबाट सत्तागठबन्धनसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समेत समर्थनमा सभामुख बनेका विष्टलाई राप्रपाले कारबाही गर्ने भएको हो । केन्द्रीय पदाधिकारी बैठकको निर्णयविपरीत कोशीको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved