राप्रपाको पदाधिकारी बैठक पर्सि, कोशी सरकार गठनबारे निर्णय लिने

नेपालभ्युज

राप्रपाको पदाधिकारी बैठक पर्सि, कोशी सरकार गठनबारे निर्णय लिने
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । उनले शुक्रबार बिहान ८ बजेका लागि बैठक डाकेका हुन् ।

बैठकले कोशी सरकारबारे निर्णय पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पदाधिकारी बैठकले कोशी सरकार गठनबारे के गर्ने भन्ने निर्णय लिन्छौ ।’

कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved