राप्रपाले मुख्यमन्त्री कार्कीको विपक्षमा मत दिने

नेपालभ्युज

राप्रपाले मुख्यमन्त्री कार्कीको विपक्षमा मत दिने

काठमाडौं । एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका विद्रोही कांग्रेसका केदार कार्कीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ ।

राप्रपाले बुधबारको प्रदेशसभामा मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

कांग्रेसका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा केदार कार्की मुख्यमन्त्री बनेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved