राप्रपा

राप्रपा केन्द्रीय पदाधिकारी बैठक बस्दै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक आज बिहीबार) बस्दैछ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बिहान ११ः ३० बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए।...

1 2 4 5

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved