जनार्दन शर्मा

कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाडौं। सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षक लगायतलाई उत्प्रेरित गरी सेवा भाव उच्च बनाउन १ साउन २०७९ देखि लागू हुने गरी तलबमा १५ प्रतिशत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved