टेस्ट्युब बेबी र इन्भिट्रो फर्टिलाइजेसन प्रविधि सरकारी अस्पतालमा विस्तार गरिने

नेपालभ्युज

टेस्ट्युब बेबी र इन्भिट्रो फर्टिलाइजेसन प्रविधि सरकारी अस्पतालमा विस्तार गरिने

काठमाडौं। टेस्ट्युब बेबी र इन्भिट्रो फर्टिलाइजेसन प्रविधिलाई काठमाडौंबाहिर सरकारी अस्पतालमा विस्तार गर्ने योजना सरकारले बनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved