जनार्दन शर्मा

निसीखोला बस दुर्घटनाप्रति जनार्दन शर्माले गरे दुःख व्यक्त

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको बस दुर्घटनाप्रति नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुःख व्यक्त गरेका छन् । रुकुमपश्चिमबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा परेको हो...

1 2 3 4

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved