स्थानीय सरकारमार्फत प्रत्येक परिवारलाई नि:शुल्क विद्युतीय चुल्हो दिइने

नेपालभ्युज

स्थानीय सरकारमार्फत प्रत्येक परिवारलाई नि:शुल्क विद्युतीय चुल्हो दिइने

काठमाडौं। सरकारले स्थानीय तहमार्फत् एक परिवारलाई एक विद्युतीय चुलो अनुदान दिने व्यवस्था गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माका अनुसार विद्युतको पहुँच बाहिर रहेको घरपरिवारको लागि धुँवामुक्त भान्सा अभियानअन्तर्गत सुधारिएको चुलो वितरण गरिनेछ।

साथै वडा तहमा महिलाहरूलाई आर्थिक आत्मनिर्भरता क्षमता विकास र महिला अधिकारसम्बन्धी तालिम सञ्चालन गरिनेछ।

वडा तहमा महिला सचेतना महिला अधिकार नेतृत्व विकास र महिलाहरूको समस्या बारे छलफल गर्न महिला सभा आयोजना गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved