जनार्दन शर्मा

सचिवहरूलाई पुँजीगत खर्च बढाउनू भनेर बारम्बार दबाब दिनु राम्रो हुँदैनः अर्थमन्त्री शर्मा

काठमाडौं। पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। अर्थ मन्त्रालयमा मंगलबार भएको आर्थिक वर्ष ०७८/७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा यस्तो बताएका हुन्। अर्थमन्त्री शर्माको निजी सचिवालयले दिएको जानकारीअनुसार,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved