सरकारले काठमाडौंका १० ठाउँमा सस्तोमा खाना खुवाउने

नेपाल भ्यूज

सरकारले काठमाडौंका १० ठाउँमा सस्तोमा खाना खुवाउने

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका १० ठाउँमा सस्तोमा खाना खुवाउने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेश बजेटलाई प्रतिस्थापन गर्दै ल्याएको बजेटमा यस्तो कार्यक्रम अघि सारिएको हो।

शर्माकाअनुसार शहरी विपन्न नागरिकका लागि विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर सस्तो र सुलभ खाना पसल सञ्चालन गर्न लागिएको हो।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved