एशियाली र ओलम्पिक खेलमा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता

नेपालभ्युज

एशियाली र ओलम्पिक खेलमा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता

काठमाडौं। सरकारले एशियाली र ओलम्पिक खेलकुदमा पदक जित्ने खेलाडीहरूलाई आजीवन मासिक भत्ता दिने घोषणा गरेका छन्।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्।

यसैगरी अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूको स्वास्थ्य बीमा गर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved