दीर्घरोगीलाई मासिक ५ हजार भत्ता दिने घोषणा

नेपालभ्युज

दीर्घरोगीलाई मासिक ५ हजार भत्ता दिने घोषणा

काठमाडौं। सरकारले दीर्घरोगीहरूलाई मासिक ५ हजार रूपैयाँ भत्ता दिने घोषणा गरेको छ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मृगौला, क्यान्सरजस्ता रोग भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे।

यसका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved