अर्थमन्त्री शर्माले गरे मतदान

मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेका मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए ।

नेपालभ्युज

अर्थमन्त्री शर्माले गरे मतदान

सुर्खेत। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ५ को यमुना नन्द नमूना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका छन्।

मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेका मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए ।

७ बजेदेखि मतदान शुरु भएको र मन्त्री शर्मा मतदान गरेर फर्किएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved