सरकारले नेपाल विद्युत प्राधिकरणको आईपीओ जारी गर्ने

नेपालभ्युज

सरकारले नेपाल विद्युत प्राधिकरणको आईपीओ जारी गर्ने

काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको आईपीओ जारी गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved