सिंहदरबार परिसर एलपी ग्यासमुक्त गरिने

नेपालभ्युज

सिंहदरबार परिसर एलपी ग्यासमुक्त गरिने

काठमाडौं। सरकारले सिंहदरबार परिसरभित्र एलपी ग्यास सिलिण्डर विस्थापित गर्नेगरी विद्युतीय चुल्हो उपयोग गर्ने भएको छ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउनदेखि सिंहदरबार परिसर एलपी ग्यासमुक्त गर्ने घोषणा गरे।

आगामी ३ महीनाभित्र महानगर र उपमहानगरभित्रका सबै सार्वजनिक कार्यालय सिलिण्डरमुक्त गराइ क्रमशः विद्युतीय चुल्हो प्रयोग बढाइने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved