समाज

ऋण प्रवाहमा कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गरेका छन्। आइतबार माइक्रो फाइनान्स एसोसिएसन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाँउगाँउसम्म पहुँच रहेका लघुवित्त संस्थाहरूले ब्याजदर  नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राखे।...

1 2 302 303 304 310 311

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved