जीपले ठक्कर दिँदा दुई छात्राको मृत्यु, तीन घाइते

जीपले ठक्कर दिँदा दुई छात्राको मृत्यु, तीन घाइते
सांकेतिक तस्वीर

जीपमा सवार चारजना भने सकुशल थिए। जीप सडकभन्दा १० मिटर तल खसेको थियो। दुर्घटनापछि फरार जीप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वलीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved