मधेस

छठ पर्वको संघारमा बढ्दैछ डोम समुदायको आर्जन

डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य ब्यस्त देखिन्छन्। घरमूलीदेखि पाँच, सात वर्षको उमेर कटेका बालबालिका पनि काममा व्यस्त छन्।

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved