लुम्बिनी

लुम्बिनीमा राणा र केसी मन्त्री नियुक्त, शपथ आइतबार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री  चौधरीले कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा)  र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्रीमा नियुक्त गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved