नवलपरासीमा जिप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् ।

नेपालभ्युज

नवलपरासीमा जिप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको छन् । उनीहरुको सनाखत भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved