नेपालगञ्जबाट पक्राउ परे रिगल

सर्वोच्च अदालतको आदेशपछि रिगल भनिने योगराज ढकाल पुनः पक्राउ परेका छन् । प्रहरीले उनलाई नेपालगन्जबाट पक्राउ गरेको हो ।

नेपालभ्युज

नेपालगञ्जबाट पक्राउ परे रिगल

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिगल भनिने योगराज ढकाल पुनः पक्राउ परेका छन् । प्रहरीले उनलाई नेपालगन्जबाट पक्राउ गरेको हो ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय बदर गरेसँगै रिगल पक्राउ परेका हुन् । अदालतले रिगललाई तत्काल पक्राउ गर्नसमेत आदेश दिएको थियो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved