रिगल

आममाफीको विषयमा अदालतले गरेको निर्णय स्वागतयोग्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् । बिहीबार सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने  फैसला गरेसँगै थापाले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved