लुम्बिनी सरकारले भूकम्पपीडितलाई डेढ करोड सहयोग गर्ने

नेपालभ्युज

लुम्बिनी सरकारले भूकम्पपीडितलाई डेढ करोड सहयोग गर्ने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

शनिबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्‍को बैठकले उक्त रकम प्रदेश विपद् कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिने निर्णय गरेको छ ।

यसअघि बागमती र सुदूरपश्चिम सरकारले पनि भूकम्पपीडतलाई सहयोग गर्ने निर्णय गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved