कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत फेला

नेपालभ्युज

कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत फेला

बुटवल । कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत फेला परेका छन् । बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५५–५६ वर्षकी जुठी भुषाल र करिब ६०–६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी  प्रमुख नवरन्त पौडलका अनुसार  महिला खाटमा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।
घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved