मृत फेला

कैलालीमा दिदीबहिनी घरमै मृत फेला, जेठीले मुटु र कान्छीले डिप्रेसनको खान्थिन् औषधि

धनगढी । कैलालीमा एकघारमा दिदीबहिनी सँगै मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved