काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला

नेपालभ्युज

काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला

काठमाडौं । काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

घरको कोठाभित्र ३९ वर्षीया आमा तथा ८ र २ वर्षका छोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved