काठमाडौंमा तीन व्यक्ति मृत्त फेला

नेपालभ्युज

काठमाडौंमा तीन व्यक्ति मृत्त फेला
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्।

बुढानीलकण्ठ नगरपालिका २ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिबासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै काठमाडौं महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करीब ४५ वर्षीय पुरुष काठमाडौं–१९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved