कर्णाली

कालीकोटमा सशस्त्र द्वन्द्वमा छाडिएका बम भेटिने क्रम जारी

सुर्खेत। कालीकोटमा सशस्त्र द्वन्द्वमा छाडिएका बम भेटिने गरेका छन् । सशस्त्र द्वन्द्वमा क्रममा सुरक्षाकर्मी र विद्रोही पक्षले छाडेका बमहरू भेटिने गरेका हुन् । फागुन ३० गते (मंगलबार) दिउँसो कालीकोटको सदरमुकाम मान्मस्थित जिल्ला अदालतको उत्तरतर्फको पर्खालनजिकै बाकस बम फेला पर्‍यो...

1 2 16 17 18 39 40

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved