कर्णाली

हुम्लाका स्थानीयलाई कर्णाली तर्न तुइनको भर, ज्यान कतिबेला नदीमा खस्ला भन्ने डर

काठमाडौं । हुम्लाको कर्णाली नदीमा अहिलेसम्म पुल बन्न नसक्दा स्थानीयलाई जोखिम मोलेर तुइनबाटै खोला तर्नुपर्ने बाध्यता छ । पुल नबन्दा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दा तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved