कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

नेपालभ्युज

कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) सुर्खेत जाँदैछन् ।

कर्णाली प्रदेशसभा बैठकलाई सम्बोधन गर्न उनी त्यहाँ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले आजै मध्यपश्चिम विश्वविद्यालयको उद्घाटन र त्यसको तेस्रो दीक्षान्त समारोहको अध्यक्षता गर्ने पनि कार्यक्रम छ ।

यसैगरी उनले रङ्शाला अवलोकन गर्नेसमेत कार्यतालिका छ ।

यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved