गाउँपालिका अध्यक्ष लक्षुमन गुरूङको निधन

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार अध्यक्ष गुरूङको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको हो । आफन्तका अनुसार गुरूङ उच्च रक्तचाप र मुटुका बिरामी थिए।

नेपालभ्युज

गाउँपालिका अध्यक्ष लक्षुमन गुरूङको निधन

काठमाडौं। दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ । ७६ वर्षीय अध्यक्ष गुरूङको शुक्रबार मध्यान्ह १२ बजे निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार अध्यक्ष गुरूङको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको हो । आफन्तका अनुसार गुरूङ उच्च रक्तचाप र मुटुका बिरामी थिए।

जिल्ला प्रशासन कार्यालयमा गाउँपालिकाकै कामको लागि जाने क्रममा अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।

उनी कर्णालीका सबैभन्दा जेठा पालिका अध्यक्षसमेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved