तिलागुफामा ट्रक दुर्घटना, एकको मृत्यु, एक जना घाइते

तिलागुफामा ट्रक दुर्घटना, एकको मृत्यु, एक जना घाइते

सुर्खेत। तिलागुफामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२००१ ख ०३५६ को ट्रक तिलागुफा नगरपालिका ५ धनडामा ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा परी दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका-७ का २८ वर्षका छविप्रसाद चौलागाईंको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको छ ।

सोही ठाउँका १८ वर्षका सहचालक दिनेश शाही घाइते भएका छन् । उनको प्रतिष्ठानमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved