ट्रक दुर्घटना

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गयो

काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार ८ जना घाइते भएका छन् । नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved