गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

काठमाडौं। कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विकको शव फेला परेको हो। उनको कन्चटमा गोली लागेको छ। प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान […]

नेपालभ्युज

गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान
सांकेतिक तस्वीर।

काठमाडौं। कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विकको शव फेला परेको हो। उनको कन्चटमा गोली लागेको छ।

प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved