खेल विहान नौ बजे टियू मैदान कीर्तिपुरमा सुरु हुनेछ । टी-२० अन्तराष्ट्रियमा नेपाल र ओमान अहिलेसम्म चार पटक भिडेका छन् । ति मध्ये तीनवटा नेपाल विजयी भएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved