विश्वकप क्रिकेट : न्यूजिल्यान्डविरुद्ध रसी भान डेर डुसेनको शतक

नेपालभ्युज

विश्वकप क्रिकेट : न्यूजिल्यान्डविरुद्ध रसी भान डेर डुसेनको शतक
तस्वीर स्रोत : क्रिकेट साउथ अफ्रिका/फेसबुक

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्यान्डविरुद्ध रसी भान डेर डुसेनले शतकबनाएका छन्।

भारतको पुनेमा जारी खेलमा डुसेनले १०१ बलमा शतक पुरा गरेका हुन्। उनले ८ चौका र २ छक्का प्रहार गर्दै शतक पुरा गरे।

एकदिवसीयमा दक्षिण अफ्रिकाको लागि डुसेनको यो छैँटौँँ शतक हो।

अहिले दक्षिण अफ्रिाकाके लागि डुसेन र डेभिड मिलरले ब्याटिङ गरिरहेका छन्। यसअघि क्विन्टन डे कक ११४ रन बनाएर आउट भए। कप्तान टेम्बा बाभुमाले २४ रन बनाए।

टस जितेर न्यूजिल्यान्डले बलिङ रोजेसँगै दक्षिण अफ्रिका ब्याटिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved