नेपाल समाजवादी पार्टी

नेसपाको यादव समूहले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाले पदमुक्त गरेका महिन्द्र राय पक्षले बैठक बोलाएको छ । अध्यक्ष बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकता पक्षधरलाई पदमुक्त गर्ने निर्णय गरेसँगै यादव पक्षले मंगलबार केन्द्रीय समितिको अर्को बैठक बोलाएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved