राजनीति यति सस्तो र हल्का कहिल्यै भएको थिएन, जति आज भएको छ । यसमा प्रचण्डको ‘नाटक’ र ओलीको ‘नौटंकी’ मात्र हैन, कांगेस सभापति शेरबहादुर देउवाको ‘मौन प्रहसन’ पनि उत्तिकै जिम्मेवार छ । जब राजनीतिले आफ्नो गरिमा, गौरव र गुरुत्व...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved