एमाले

पेट्रोलियम पदार्थ, खाद्यान्नको मूल्यवृद्धि र मल अभावविरुद्ध एमालेले जनसंगठनलाई सडक आन्दोलनमा उतार्ने

काठमाडौं। नेकपा (एमाले) ले मूल्यवृद्धिविरुद्ध आफ्ना जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज जनवर्गीय संगठनका अध्यक्षहरुलाई छलफलमा डाकेर प्रमुख प्रतिपक्षी दल एमालेले पेट्रोलियम पदार्थसहित खाद्यान्नलगायतको मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved