एमाले स्थायी समितिको बैठक बस्दै, मध्यमार्गी धारका नेताहरूसँग छलफल हुने

नेपाल भ्युज

एमाले स्थायी समितिको बैठक बस्दै, मध्यमार्गी धारका नेताहरूसँग छलफल हुने

काठमाडाैं । आज नेकपा एमाले स्थायी समिति बैठक बस्दैछ। माधव नेपालको साथ छाडेका मध्यमार्गी नेताहरूसँग हिजो भएको छलफलपछि आज बैठक बस्न लागेको हो।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा अहिले ३ बजेपछि बैठक सुरु हुने जनाइएको छ।

बालकोटमा सोमबार भएको सहमतिअनुसार बस्ने बैठकमा माधव नेपाललाई छाडेका १० जना स्थायी कमिटी सदस्य पनि सहभागी हुँदै छन्

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved