एमाले स्थायी समितिको बैठक बस्दै, मध्यमार्गी धारका नेताहरूसँग छलफल हुने

नेपालभ्युज

एमाले स्थायी समितिको बैठक बस्दै, मध्यमार्गी धारका नेताहरूसँग छलफल हुने

काठमाडाैं । आज नेकपा एमाले स्थायी समिति बैठक बस्दैछ। माधव नेपालको साथ छाडेका मध्यमार्गी नेताहरूसँग हिजो भएको छलफलपछि आज बैठक बस्न लागेको हो।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा अहिले ३ बजेपछि बैठक सुरु हुने जनाइएको छ।

बालकोटमा सोमबार भएको सहमतिअनुसार बस्ने बैठकमा माधव नेपाललाई छाडेका १० जना स्थायी कमिटी सदस्य पनि सहभागी हुँदै छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved