अर्घाखाँचीको शितगंगामा एमालेको अग्रता

अर्घाखाँचीको शितगंगा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार बसन्त श्रेष्ठले अग्रता पाएका छन्।

नेपालभ्युज

अर्घाखाँचीको शितगंगामा एमालेको अग्रता

काठमाडौं। अर्घाखाँचीको शितगंगा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार बसन्त श्रेष्ठले अग्रता पाएका छन्।

जम्मा तीन सय भोट गणना हुँदा श्रेष्ठको पक्षमा एक सय ६८ मत खसेको छ। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार छविलाल पौडेलले एक सय ४६ मत प्राप्त गरेका छन्।

उपप्रमुख पदमा पनि नेकपा (एमाले)की उम्मेदवार गिता भाटले एक सय ५६ मत प्राप्त गरेकी छन् भने सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार टीका रेश्मीले एक सय ३७ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved