एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर

नेपालभ्युज

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर

काठमाडौं। चितवनको सौराहामा जारी नेकपा (एमाले)को जारी महाधिवेशनको निर्वाचन कार्यतालिकामा हेरफेर भएको छ।

नेपाल भ्यूजलाई प्राप्त सूचना अनुसार अहिले रातिबाट शुरू भएको निर्वाचन प्रक्रिया भोली (१३ मंसीर) बिहान ८ बजेबाट शुरू हुनेगरी हेरफेर भएको हो।

निर्वाचन आयोगले १२ मंसीरको रातीबाट शुरू हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भने तापनि बन्द सत्रमा प्रस्तुत नगरिएको भन्दै प्रतिनिधिहरूले थाहा नभएको जनाएका थिए।

उम्मेदवारी फाराम वितरण भने गरिएको र भोलीबाट बाँकी प्रक्रिया शुरू हुने स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved