एमाले अधिवेशन

कर्णालीमा एमाले अधिवेशनको तयारी पूरा, ५ हजारभन्दा बढीको सहभागिता रहने

सुर्खेत। नेकपा (एमाले)ले कर्णालीमा आज (बुधबार) हुने पहिलो अधिवेशनका तयारी पूरा भएको छ । सुर्खेतको वीरेन्द्रनगरको सिटी हलमा बुधबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved