काठमाडौं। प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ। हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक हुँदा महिला नौ जना तथा दलित एक जनाको मात्र संसद्मा प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रको परिणामा आउन बाँकी छ।...