मतदातालाई धन्यवाद दिँदै माधवले भने- मतदान प्रतिशत घटेकोमा समीक्षा होस

नेपालभ्युज

मतदातालाई धन्यवाद दिँदै माधवले भने- मतदान प्रतिशत घटेकोमा समीक्षा होस
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदानको प्रतिशत घट्ने विषय समीक्षाको विषय बन्नुपर्ने बताएका छन् । मतदान सम्पन्न भएपछि आफ्नो आधिकारिक फेसबूकमा लेख्दै उनले भनेका छन्, ‘मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको बिषय बन्न सकोस् ।’

उनले सम्पूर्ण मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘हामी मतदाताको अभिमतलाई सदैव शीरमा राख्नेछौँ,’ उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved