निर्वाचन खारेजको माग गर्दै विप्लव समूहले भन्यो- व्यक्ति होइन, व्यवस्था फेरौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधि एवम् प्रदेश सभाको निर्वाचन खारेज गर्न माग गरेको छ ।

नेपालभ्युज

निर्वाचन खारेजको माग गर्दै विप्लव समूहले भन्यो- व्यक्ति होइन, व्यवस्था फेरौँ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधि एवम् प्रदेश सभाको निर्वाचन खारेज गर्न माग गरेको छ । नेपालको अहिलेको अवस्था व्यक्ति नभइ व्यवस्था नै चुन्नुपर्ने रहेको उल्लेख गर्दै पार्टीले भनेको छ, ‘व्यक्ति फेरेर व्यवस्था फेरिँदैन । व्यवस्था नफेरेसम्म व्यक्ति फेर्नुको कुनै औचित्य छैन । नेपालमा फेर्नु र चुन्नुपर्ने राज्यसत्ता हो । व्यक्ति मात्रै होइन ।’

विज्ञप्तिमा अहिलेको निर्वाचन दलाल पूँजीवादी रहेको यसको खारेजी अनिवार्य रहेको उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved