विप्लव

पक्राउपछि विप्लवसँग महराको जम्काभेट, भने : मलाई त साथीहरूले लिएर हिँडे

काठमाडौं । साेमबार बिहान सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौंमा ल्याउने तयारी गरिरहेको थियो । महरालाई भैरहवा विमानस्थलको भीआईपी कक्षमा पुर्याउँदा जनयुद्धका सहकर्मी नेत्रविक्रम चन्द विप्लवसँग उनको जम्काभेट भयो । विप्लव काठमाडौं...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved